
काठमाडौं । नेपाली समयानुसार आज बिहान अमेरिकाको लस-एन्जलसमा ९६ औं ओस्कार अवार्ड वितरण गरिएको छ । डब्ली थिएटरमा आयोजित समारोहमा हलिउड स्टारहरु सहभागि रहे ।
‘ओपेनहाइमर’ प्रेरित देखिएको यसपटकको ओस्कारको रेडकार्पेटमा सेलिब्रेटीको फेसनको जादू छरियो । जेन्डायादेखि मार्गोट रोबीसम्मका स्टार त्यहाँ उपस्थित थिए । अन्तर्राष्ट्रिय संचारमाध्यमले ओस्कार रेडकार्पेटलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4