+
+

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते ११:४५

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ ।

सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

नेपाली राजनीतिमा लामो समय संघर्ष गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अध्यक्षका लागि योग्य रहेको बताउँदै मत मागेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?