
फाइल तस्वीर
९ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताको भेट चलिरहेको छ । केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ । दुई नेताको भेटमा यो सहितका विषयमा कुराकानी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4