
११ चैत, काठमाडौं । स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार विहान १० बजे स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षका हर्कबहादुर थापालाई झाँक्रीस्थान भन्ने ठाउँमा लत्रिएको तारले छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4