
१२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् ।
सोमबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (सपा) का सांसद कार्कीलाई वन तथा बातावरण राज्यमन्त्रीको शपथ गराएका हुन् ।
योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब थप दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4