
१४ चैत, काठमाडौं । बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् ।
राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4