
१६ चैत, काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले अर्धशतक बनाएका छन् ।
नेपाल ‘ए’का ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा तीन विकेट गुमाएर १०३ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4