+

लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

२०८० चैत  १८ गते १३:२० २०८० चैत १८ गते १३:२०
लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् ।

उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

भक्तपुर लोकतान्त्रिक खेलकुद सुदिप डंगोल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय