+
+

बागमतीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १२:५५

१९ चैत, हेटौंडा । बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको हो ।

एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?