
१९ चैत, काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।
हेर्नुस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4