
२० चैत, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्यको माग राखेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाउँदा समस्या आएको उनले बताइन् ।
कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी राख्ने गरिएको भन्दै यसमा पनि सुधार हुनुपर्नेमा जोड दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4