+

आयरल्याण्ड एविरुद्ध अर्जुन कुमालको अर्धशतक

२०८० चैत  २५ गते १५:०४ २०८० चैत २५ गते १५:०४
आयरल्याण्ड एविरुद्ध अर्जुन कुमालको अर्धशतक

२५ चैत, काठमाडौं । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड एविरुद्ध अर्धशतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले २१औं ओभरको पहिलो बलमा चौकासँगै ७५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए ।

आयरल्याण्ड 'ए'
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय