
२६ चैत, काठमाडौं । ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको छ ।
सवा ६ बजे साँझ अवतरण गर्ने तय भएको जहाजले ‘अन स्टेवल अप्रोच’को कारण देखाउँदै ‘ओभरसुट’ गरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
आकाशमा दुई फन्को मारेपछि जहाजले अप्रोच मिलाउँदै अवतरण गरेको छ ।
काठमाडौंमा अन्य उडान/अवतरणहरु भने सामान्य भइरहेको समयमै विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको हो । बीबीसी३७३ जहाजले ‘ओभरसुट’ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4