
२८ चैत, धनगढी । रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् ।
प्रदेशका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा कारबाहीमा परेकी इन्दिरा गिरीसहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारबाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल भउको हो ।
नाउपाका एक नेता सुदूरपश्चिम प्रदेश सरकारको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4