
२९ चैत, काठमाडौं । पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका एक जनाको सकुशल उद्दार भएको छ ।
अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ अग्नी देवकोटा तालमा खसेकी थिइन् ।
काठमाडौं सामाखुशीकी २५ वर्षीया देवकोटालाई सशस्त्र प्रहरी बलको टोलीले उद्दार गरेको हो ।
फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरबाट खटिएको टोलीले देवकोटालाई सकुशल उद्दार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4