३० चैत, काठमाडौं । यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगविरंगी फूलले ढकमक्क छ ।
सडक छेउ, पर्खाल, खोला किनारलाई बेगमबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुलाई यी मनमोहक दृश्यले लोभ्याएको छ ।
यी मनोहर दृश्यहरू काठमाडौंको अनामनगर, भद्रकाली, सर्वोच्च अदालतको पर्खाल, धोबी खोला वरिपरि देख्न पाइन्छ ।
पर्खाल र खोलामा ढकमक्क फूलेका बेगमबेलीका यी फूलहरूले शहरको सौन्दर्य बढाइदिएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4