
२ वैशाख, क्यानबेरा । अष्ट्रेलिया बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत एसीटी राज्य समितिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले रमेश बेल्वासेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उमेश ढकाल सचिव चयन भएका छन् भने दुई जना सल्लाहकार सहितको टिम घोषणा गरिएको छ ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका नेता दीपक पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4