३ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4