
३ वैशाख, काठमाडौं । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख एवं प्रवक्ता फेरिएका छन् ।
सैनिक मुख्यालयले सहायक रथी गौरवकुमार केसीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् ।
यसअघिका प्रवक्ता कृष्णप्रसाद भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ । केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डामा कार्यरत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4