
४ वैशाख, काठमाडौं । ३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।
यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।
त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूस्चीसहित पत्राचार पनि गरेको छ ।
को-को भए बढुवा ?
पदस्थापनको विवरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4