
६ वैशाख, विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय क्याम्पस कमिटीको सम्मेलनले सिद्धान्त भट्टको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
उक्त कमिटीको उपाध्यक्षमा बालकृष्ण ओली, नवराज भुसाल र सञ्चमाया सुब्बा रहेका छन् । सचिवमा हिक्मतकुमार बुढा, सहसचिवमा कल्पना खतिवडा, अमृत पन्थी र सौगात अधिकारी तथा कोषाध्यक्षमा हृदयप्रसाद सापकोटा रहेका छन् ।
हेर्नुहोस् विश्वविद्यालय क्याम्पस इकाइका पदाधिकारी र सदस्यहरुको नाम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4