+

एसियन जुडो च्याम्पियनसिपमा मनिता पराजित

२०८१ वैशाख  ८ गते २०:५६ २०८१ वैशाख ८ गते २०:५६
एसियन जुडो च्याम्पियनसिपमा मनिता पराजित

८ वैशाख, काठमाडौं । नेपालकी मनिता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छिन् ।

हङकङमा भएको प्रतियोगिताको ५७ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गरेकी २४ वर्षीया मनिताले आफ्नो पहिलो खेलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् ।

तर दोस्रो खेलमा मनिता कोरियाली खेलाडीसंग पराजित भएको प्रशिक्षक देबु थापाले जनाएकी छन् ।

जुडो मनिता श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय