१० वैशाख, काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ नियुक्त भएका छन् ।
६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नवलपरासीका मियाँलाई हज समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
मियाँ राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4