
११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणको लागि काठमाडौं आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आएका थानीको सुरक्षाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको सवारी हिंड्ने सडक पूर्णरूपमा खाली गरिएको छ ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा शंकर गिरीले खिचेका केही तस्वीर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4