
१३ वैशाख, काठमाडौं । बिहीबार सुन प्रतितोला २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ३५ हजार ८ सय कायम भएको हो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ६७० रुपैयाँ रहेको चाँदी आज १ हजार ६५५ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4