
लाइन बस्नलाई गर्मीले बाधा गरेपछि सियालमा बसेर पालो कुर्दै मतदाता ।
१५ वैशाख, इलाम । इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।
केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको घिमिरेले बताए ।
बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4