
१६ वैशाख, काठमाडौं । कीर्तिपुरमा जारी टी–२० क्रिकेटमा वेष्ट इण्डिज ‘ए’ को पाँचौं विकेट नेपालले लिएको छ ।
सोमपाल कामीले किमो पउललाई १६.१ ओभरमा बोल्ड गरेका हुन् । यसअघि नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई दुई विकेट लिएका छन् ।
१७ ओभरको खेल सकिंदा वेष्ट इण्डिज एले पाँच विकेट गुमाएर ११३ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4