
बझाङ- १ का एमाले उम्मेदवार दमनबहादुर भण्डारी ।
१६ वैशाख, बझाङ । बझाङ- १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ ।
आइतबार राति साढे ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४९७ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4