
१९ वैशाख, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।
गणेशमान चारनाथ नगरपालिका ५ चिसापानीका अन्दाजी ४५ वर्षीय भोगेन्द्र बहादुर फुल्चन भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए ।
डिएसपी खवाका अनुसार केहीबेर अघि शव फेला परेको र घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4