+
+

गुल्मीमा स्वास्थ्य चौकी हिंडेका एक व्यक्ति मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १३:१७

२१ वैशाख, गुल्मी । गुल्मीमा आमालाई औषधि लिन स्वास्थ्य चौकी हिंडेका एक पुरुष मृत फेला परेका छन् ।

मालिका गाउँपालिका वडा नम्बर-१ रातामाटा निवासी ४७ वर्षका लालबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?