
काठमाडौं । साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामसुन्दर सय्जुको हाइकु संग्रह ‘हाइकु किच:’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुस्तकको विमोचन गरे ।
साहित्यकार सय्जुको यो दोस्रो कृति हो । विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरद्वारा लिखित ‘गीताञ्जली’को पनि उनले नेपाली अनुवाद गरेका छन्, जुन पुस्तक चाँडै प्रकाशित हुने कार्यक्रममा जानकारी गराइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4