
२६ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको सुरुङ ब्रेक थ्रु गरेका हुन् ।
यो आयोजनाले सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङ मार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पुर्याउने छ ।
आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिंचाइ सुविधा पुर्याउने छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4