
३० वैशाख, काठमाडौं । पाटन बंगलामुखीदेखि एक महिला ७ दिनदेखि सम्पर्कविहीन भएकी छन् । सम्पर्कविहीन हुनेमा काभ्रेको भुम्लु गाउँपालिकाकी ४५ वर्षीया सानीकान्छी सार्की छिन् ।
सार्की काभ्रेदेखि आमाको मुख हेर्ने दिनका लागि काठमाडौं आएकी थिइन् । ‘आमालाई आमाको मुख हेर्ने दिन पारेर काठमाडौं बोलाएको थिएँ, पहिले नै हराउनुभयो’, छोरा सुनिल सार्कीले भने ।
उनले आमा बाटो भुलेर हराएको हुन सक्ने आशंका गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4