+
+

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा राष्ट्रपति (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ जेठ १ गते १५:३०

१ जेठ, काठमाडौं। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँ बानेश्वर पुगेका छन् ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गरिहेका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?