+
+

फिनल्यान्डले नेपाललाई पौने २ अर्ब अनुदान दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १५:३४

३ जेठ, काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट करिब १ अर्ब ८७ करोड रुपैयाँ (१ करोड ३० लाख युरो) अनुदान पाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फिनल्यान्ड सरकारले दिने सो रकम अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?