
काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होमबीच सम्झौता भएको छ ।
सम्झौतासँगै कुमारी बैंकका ग्राहकले भक्तपुर दरबार क्षेत्रमा रहेको होटल भिन्टेज होमबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा विशेष छुट पाउने छन् ।
छुट प्राप्त गर्नका लागि होटल भिन्ताज होमबाट सेवा लिए बापत कुमारी बैंकका ग्राहकले सो बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत भुक्तानी गर्नुपर्ने छ । जसबापत १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4