+
+

उच्च मूल्यबाट १२ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते ११:५३

८ जेठ, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ मंगलबार तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ तोकेको छ ।

यसअघि अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९४० रुपैयाँ मूल्य रहेको चाँदी आज १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?