
१० जेठ, काठमाडौं । किरात समुदायले आज साकेला चाड मनाएका छन् ।
पितृ तथा भूमिको पूजाआजा गर्दै साकेला मनाउने गरिन्छ । साकेला चाड वैशाख पूर्णिमा र मंसिर पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।
बिहीबार ललितपुरको नखीपोटमा किरात समुदायले हर्षोल्लासपूर्वक साकेला नाचेर आपसमा सद्भाव साटेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4