
११ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले कैलाश सिरोहिया रिहाइको माग गर्दै धर्ना दिएका छन् ।
शुक्रबार धनुषा जिल्ला अदालत अगाडि मेयर साह ४ घण्टासम्म धर्नामा बसेका हुन् ।
साह बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्नामा बसेका थिए ।
कान्तिपुर दैनिकका प्रकाशक सिरोहिया मंगलबार कार्यकक्षबाट पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4