+
+

कृषिमा १ अर्ब बजेट घट्यो, ५७ अर्ब २९ करोड विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १५:५६

१५ जेठ, काठमाडौं ।  कृषि क्षेत्रको बजेट घटेको छ ।

सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।

चालु आव २०८०/८१  को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?