+
+

वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:१२

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

आगामी वर्ष वन डढेलो नियन्त्रण गर्न उपकरण किन्ने घोषणा अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने समेत उनले बताए ।

कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने उनले बताए । हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?