
१५ जेठ, काठमाडौं । टोखा नगरपालिका-३ धनेश्वरबाट जुवातास खेलको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
धनेश्वरस्थित कविता घलेको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-६ घर भई गोंगबु बस्दै आएका ३२ वर्षीय गणेश छन्त्याल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4