
१५ जेठ, काठमाडौं । सरकारले विदेशबाट ऋण ल्याउन बैंकलाई ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट दिने भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै विदेशबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्ने आयकर घटाएको बताए ।
‘वैदेशिक पूँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छु,’ अर्थमन्त्री पुनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4