+
+

अधिक जोखिम भएको वित्तीय क्षेत्रमा सघन सुपरीवेक्षण गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:३९

१५ जेठ, काठमाडौं । सरकारले अधिक जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा व्यवसाय, रेमिट्यान्स र बैंकिङ क्षेत्रमा सघन सुपरीवेक्षण गर्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?