
फाइल तस्वीर ।
१७ जेठ, काठमाडौं । पोखराको फेवा तालबाट अष्ट्रियाकी एक नागरिकको प्रहरीले उद्धार गरेको छ ।
कास्की प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले तालबाट २७ वर्षीया लुराको उद्धार गरेको हो ।
बिहीबार साँँझ हावाहुरीका कारण बोटिङ गरिरहेकी लुरा किनारामा आउन सकेकी थिइनन् । सूचना आएपछि वडा प्रहरी कार्यालय वैदाम र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटरबाट खटिएको टोलीले उनको उद्धार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4