+

साफ वुमन्स च्याम्पियनसीप २०२४ नेपालमा हुने

२०८१ जेठ  २१ गते १५:४२ २०८१ जेठ २१ गते १५:४२
साफ वुमन्स च्याम्पियनसीप २०२४ नेपालमा हुने

२१ जेठ, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ ।

सोमबार बसंको साफ कम्पिट्सन कमिटीको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकार गरेको हो ।

साफका अनुसार च्याम्पियनसिप अक्टोबर २१-३० सम्म हुनेछ ।

एन्फाका प्रवक्ता सुरेश कुमार शाहले साफ वुमन्स च्याम्पियनसिप नेपालमा हुने निर्णय भएको जानकारी दिए ।

यसअघि सन् २०१९ र २०२२ मा पनि नेपालमा वुमन्स साफ च्याम्पियनसिप बयोजना भएको थियो ।

साफ वुमन्स च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय