
२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न निकायमा उपसचिवहरु र जिल्ला प्रशासन कार्यालयहमा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले धादिङ, नुवाकोट, सुनसरी, कञ्चनपुर र डडेलधुरा जिल्लामा नयाँ सहायक प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ ।
यस्तै गृह मन्त्रालयसहित अध्यागन विभागसहित विपद् व्यवस्थापन न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि नयाँ उपसचिव खटाइएको छ ।
हेर्नुस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4