+

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ एभरेष्टसँग न्यू डायमण्ड पराजित

२०८१ जेठ  २२ गते १८:१३ २०८१ जेठ २२ गते १८:१३
प्रधानमन्त्री कप भलिबल : महिलातर्फ एभरेष्टसँग न्यू डायमण्ड पराजित

२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिला तर्फको खेलमा एभरेष्ट भलिबल क्लबले न्यू डायमण्ड क्लबलाई पराजित गरेको छ।

एभरेष्टले २५-२१, २५- १९ र २५- १८ को सोझो सेटमा न्यू डायमण्डलाई पराजित गरेको हो । यो एभरेष्टको तेस्रो जित हो भने न्यू डायमण्डको तेस्रो हार हो ।

यसअघि एभरेष्टले त्रिभुवन आर्मी र कर्णाली प्रदेशलाई हराएको थियो । न्यू डायमण्डले पुलिस र एपीएफसँग हार ब्यहोरेको हो ।

एभरेष्ट भलिबल क्लब प्रधानमन्त्री कप भलिबल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय