+
+

मोदीलाई तेस्रो प्रधानमन्त्रीकालका लागि प्रचण्डको बधाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते २१:१८
फाइल फोटो

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा जितका लागि बधाई दिएका छन् ।

भाजपा र एनडीए गठबन्धनको सफलतासँगै तेस्रो कार्यकालका लागि उनले मोदीलाई बधाई दिएका हुन् ।

मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मोदीजीलाई तेस्रो कार्यकालका लागि बधाई । संसारको ठूलो लोकतान्त्रिक अभ्यास भारतीय जनताको उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएकामा हामी खुशी छौं ।’

मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमतसहित जिततर्फ उन्मुख छ । यति बेला मोदी कार्यकर्तासामु सम्बोधन  गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?