+
+

नेदरल्याण्ड्सले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते २१:३५

२२ जेठ, अमेरिका । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालको टोलीको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र सागर ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?